खाता बन्द गर्नुहोस्
Delete your Sauji account
एपबाटै कसरी बन्द गर्ने
How to delete from inside the app
- १. एपमा लगइन गर्नुहोस्। Sign in to the app.
- २. “अरू” → “डेटा व्यवस्थापन” खोल्नुहोस्। Open More → Data Management.
- ३. “खाता बन्द गर्नुहोस्” थिच्नुहोस् र पुष्टि गर्नुहोस्। Tap Delete account and confirm. Deletion happens immediately.
कुन डेटा मेटिन्छ
Data that is deleted
- नाम, मोबाइल नम्बर, इमेलName, mobile number, email
- पसलको नाम, ठेगाना, नक्सा स्थानShop name, address, map location
- लोगो, पसल र मालिकको फोटोLogo, shop and owner photos
- भुक्तानी QR र PAN/VAT विवरणPayment QR and PAN/VAT details
- लगइन खाता (पासवर्ड सहित)Login account, including password
कुन डेटा रहन्छ
Data that is retained
- नाम बिनाको बिक्री र स्टकको सङ्ख्या (कानुनी हिसाबकिताबका लागि)Anonymous sales and stock totals, as accounting law requires
Retained records carry no name, mobile number, address or photo and cannot be linked back to you.